कोरोना भाइरसबाट बिश्वभर ४ नेपालीको मृत्यु, ३ सय ४४ जना संक्रमित

लण्डन । बिश्वभर कोभिड १९ बाट ज्यान गुमाउने नेपालीहरुको संख्या ४ पुगेको छ। सोमबारसम्म बेलायत २, नेपाल १, संयुक्त राज्य अमेरिका १, गरि ४ जनाको निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले जनाएको थिए । समितिका संयोजक डा. सन्जिब सापकोटाका अनुसार बिश्वभर ३ सय ४४ जना संक्रमित भएका छन् । नेपालमा कोरोना … Continue reading कोरोना भाइरसबाट बिश्वभर ४ नेपालीको मृत्यु, ३ सय ४४ जना संक्रमित